१९ कार्तिक २०८३, बिहिबार

राप्रपाले पुस १८ गते धनगढीमा आमसभा गर्ने

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीले पुसको १८ गते सुदूरपश्चिमाञ्चलमा विशाल आमसभा गर्ने जनाएको छ ।

पार्टी एकीकरणपछि संगठन निर्माणकै अभियानअन्तर्गत राष्ट्रिय प्रजातन्त्र पार्टीले सुदूरपश्चिमाञ्चलको धनगढीमा पुस १७ गते केन्द्रीय समितिको विस्तारित भेला र १८ गते विशाल जनसभा सम्पन्न गर्न लागेको सहप्रवक्ता किरण गिरीले जानकारी दिए ।

मध्यपश्चिमाञ्चलको नेपालगञ्जमा समेत संगठन निर्माणकै अभियानअन्तर्गत राष्ट्रिय प्रजातन्त्र पार्टीको बैठक तथा विस्तारित जनसभा हुनेछ ।