१ कार्तिक २०८३, शनिबार

झापाका बन अधिकृत घूस लिँदालिँदै रंगेहात पक्राउ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

aakhatirझापा, २४ भदौ । जिल्ला वन कार्यालयका सहायक वन अधिकृत जीवन पाठक सेवाग्राहीबाट घूस लिँदालिँदै रंगेहात पक्राउ परेका छन् ।

झापाको सीतापुरीस्थित फूलबारी रेस्टुरेन्टबाट उनी रंगेहात पक्राउ परेको अख्तियारले जानकारी दिएको छ ।

पाठकले सेवाग्राहीलाई फर्निचरसम्बन्धी काम दिलाइदिने भन्दै २८ हजार घूस लिएका थिए ।

उनलाई लिएको घूस रकमसहित अख्तियारले नियन्त्रणमा लिएको हो  ।