२ कार्तिक २०८३, सोमबार

दाईजोको सम्पत्ति लेखाएर जात्रा गर्यौ !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– सरगम भट्टराई

दाईजोको सम्पत्ति लेखाएर जात्रा गर्यौ
दाईजो लिन दिन हुन्न: कुरा मात्र गर्यौ,

देखाएर जात्रा गर्यौ, लुकाएर गर्यौ,
आफ्नै भूँडी भर्ने मात्र अहोरात्र गर्यौ,

चुरीफुरी राजा जस्तो, कंगाल देखाउँछौ ?
देश मात्रै डुबाउने  कस्तो पात्र पर्यौँ ?