काठमाडौं, २ पुस । नेपाल प्रहरीमा १५ जना डीएसपीको नाम एसपीमा बढुवाका लागि सिफारिस भएको छ ।
प्रहरी प्रधान कार्यालयमा शुक्रबार बसेको बढुवा समितिको बैठकले जनपदतर्फका १५ जना डिएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस गरेको हो ।
बढुवा सिफारिस सूचीमा महानगरीय प्रहरी पहरा गण सामाखुशीका डीएसपी राजेन्द्रकुमार थापा क्षेत्री, राजकुमार थापा, राजकुमार लम्साल, अनुराग द्विवेदी, चन्द्रकुवेर खापुङ, विद्यानन्द माझी लगायत छन् ।
हेर्नुस् सूचीः














प्रतिक्रिया