२ कार्तिक २०८३, सोमबार

‘एक्सप्रेसन गर्ल’ उरुषा पाण्डेको हट भिडियो सार्वजनिक (हेर्नुस् भिडियो)

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

urusha-panday

काठमाडौं । मोडलहरुमा चर्चामा आइरहने नाम हो उरुषा पाण्डे । पछिल्लो समय मोडलिङ हुँदै अभिनय करियर सुरु गरेकी उनी एकदमै एक्स्ट्रा सपना लिएर यस क्षेत्रमा संघर्षरत् छिन् । उनले छोटो समयमा नै सबै सामु चिर–परिचित हुँदै लामो फड्को मार्न सफल भएकी छिन् ।

केही भारतीय म्युजिक भिडियोमा समेत अभिनय गरिसकेकी उनले पछिल्लो समय आफ्नो युटुब च्यानलमार्फत सार्वजनिक गरेको एक हट भिडियो निकै नै चर्चित बन्दै गइरहेको छ ।

उनले भनेकी छन्– यो भिडियोलाई सबैले मन पराईदिनु भएको छ थप अरु यस्तै भिडियो ल्याउने तयारीमा छु ।

निकै नै हट सेक्सी भिडियो सार्वजनिक गरेकी उनले अब फेरि कस्तो भिडियो ल्याउलिन् त उत्सुकताको विषय बनेको छ ।

नेपाली कलाकारितामा एउटा छुट्टै पहिचान दिएर अघि बढ्दै गरेकी पाण्डेले केहि समय अघि हलिउडको एक चलचित्रमा समेत अनबन्धित भएकी भएता पनि केहि कारण बस उनी हलिउडमा प्रबेस गर्न भने सकिनन् ।

हलिउड चलचित्र अभिनय गर्न प्रबेस नपाएपनि पाण्डे अहिले नेपालमै रहेर कलाकारिता क्षेत्रमा नै निरन्तरता दिदै आईरहेकी छिन् । अहिले पाण्डे सामाजिक संजालमा एक्सप्रेसन गर्ल भनेर सबै सामु देश तथा बिदेशमा परिचित छिन् ।

फरक प्रसंगमा मोडल पाण्डेले आफ्नो शरिरको आँखा सबैभन्दा राम्रो लाग्ने बताइन् । अहिलेसम्म सेक्सको अनुभव नभएको बताउँदै उनले भनिन् – बिहे अघिको सेक्स त्यति उत्तम हैन होला ।

प्रस्तुति: सुमन घिमिरे ।

हेर्नुस् भिडियोः

https://www.youtube.com/watch?v=YTor0Kw0uzg&feature=youtu.be