१९ कार्तिक २०८३, बिहिबार

कपिलवस्तुमा पनि चर्कियो सरकारविरुद्ध आन्दोलन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

banda-at-buddhavatika– जानु पाण्डे

कपिलवस्तु, १८ मंसिर । कपिलवस्तु जिल्लामा प्रदेश नं. ५ विभाजनको विरोध गर्दै अनेरास्ववियु र युवा संघले पूर्वपश्चिम महेन्द्र राजमार्ग ठप्प बनाएको छ ।

कपिलवस्तुको बुद्धबाटिका नगरपालिकाको गोरुसिंगेस्थित अर्घाखाँची चोकमा प्रदर्शन गर्दै ठप्प पारिएको हो । राजमार्ग अवरुद्ध भएपछि सैयौं सवारी साधन बाटोमा रोकिएका थिए ।

राजमार्ग अवरुद्ध गर्ने क्रममा सरकारविरुद्ध नारावाजी समेत भएको थियो । आन्दोलनमा नेविसंघको समेत एक्यवद्धता भएको थियो ।

प्रदर्शनकारी विद्यार्थी र युवाहरूले राष्ट्रघाती संविधान संशोधन फिर्ता गर्न माग गरेका थिए ।