३ कार्तिक २०८३, मंगलबार

५ वर्षको वारेन्टीसहित स्काईवर्थको नयाँ “माइक्रोवेभ ओभन” बजारमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

microwave-ovenकाठमाडौं, १६ मंसिर । नेपालको एक अग्रणी कम्पनी तथा नेपालका लागि स्काईवर्थ इलेक्ट्रोनिक्स्को आधिकारिक विक्रेता स्मार्ट एप्लाएनसेस्ले आफ्नो नयाँ माइक्रोवेभ ओभनलाई नेपाली बजारमा ल्याएको छ ।

कम्पनीको यो लेटेस्ट प्रस्तुतीको क्षमता ३० लिटर रहेको छ भने यसमा फुल ग्रिल कन्भेक्सन जस्ता फिचर्स् र आकर्षक मिरर ग्लास फिनिश पनि रहेको छ ।

९०० वाटको क्षमता भएको उक्त एप्लाएन्स्को प्रारम्भिक मूल्य कम्पनीले रु. १७ हजार ५०० तोकेको छ । साथै, ग्राहकहरुका लागि थप सन्तुष्टी अनि खुशीको लागि उक्त माइक्रोवेभ ओभनको म्याग्नेट्रनमा ५ वर्षको वारेन्टी पनि रहेको छ ।

यसरी उक्त नयाँ प्रोडक्टले ग्राहकहरुलाई उपयोगिता देखि स्टाइल अनि विश्वस्नीयता सबै पस्केको कम्पनीले जनाएको छ ।