१९ कार्तिक २०८३, बिहिबार

विश्वप्रकाश शर्मा भन्छन्- भारतलाई ‘उचित साइज’मा राखे समाधान भेटिने छ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bishwaprakash-sharma

काठमाडौं, १५ मंसिर । नेपाली कांग्रेसका युवा नेता विश्वप्रकाश शर्माले भारतलाई उचित साइजमा राखे समाधान भेटिने बताएका छन् ।

संविधान संशोधन प्रस्तावले नेपाली राजनीति तातिरहेका बेला नेता शर्माले सामाजिक सञ्जाल ट्वीटरमार्फत समस्याको समाधान खोज्न भारतलाई उचित साइजमा राख्नुपर्नेमा जोड दिएका हुन् ।

उनले लेखेका छन्– ‘इगो र इन्डियालाई उचित साइजमा राखे समाधान भेटिने छ । शीर्ष नेतृत्व तहको तिक्त संवाद होइन, एकता, विश्वास र समाधान कुरिरहेको छ देश ।’

सामाजिक सञ्जालमा यो भनाईमा धेरैले समर्थन गरेका छन् ।