४ मंसिर २०८३, शुक्रबार

मधेसी मोर्चाको बैठक बस्दै, संविधान संशोधन प्रस्तावमा छलफल हुने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Madhesi-morcha-650x360

काठमाडौं, १५ मंसिर । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक बस्दैछ ।

दिउँसो तीन बजेपछि तराई मधेस लोकतान्त्रिक पार्टीको कार्यालयमा बस्ने बैठकमा सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्तावमा छलफल हुने र आफ्नो धारणा तय गर्ने नेता मनिष सूमनले जानकारी दिए ।

उनका अनुसार बैठकले संशोधन प्रस्तावको समर्थन गर्ने कि नगर्ने भन्ने टुंगो लगाउने छ ।