
कालीकोट, १३ मङ्सिर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका प्रवक्ता खड्गबहादुर विकले संविधान संशोधन नहुने र कार्यान्वयनमा पनि समस्या आउने खतरा बढेर गएको बताउनुभएको छ ।
क्रान्तिकारी पत्रकार सङ्गठन नेपाल कालीकोटले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले सिङ्गो मधेसको मागलाई सम्बोधन गर्न अहिलेको सरकारले नसक्ने जिकिर गर्नुभयो । रासस












प्रतिक्रिया