१९ कार्तिक २०८३, बिहिबार

पर्यटनमन्त्रीको प्रेस सल्लाहकारमा सापकोटा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sunil-sapkotaकाठमाडौँ, १२ मङसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीको प्रेस सल्लाहकारमा पत्रकार सुनिल सापकोटा नियुक्त हुनुभएको छ ।

पर्यटनमन्त्रीको निजी सचिवालयमा रही प्रेस सल्लाहकार (अवैतानिक) का रुपमा कामकाज गर्नेगरी नियुक्ति गरिएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

याङपाङ–१ भोजपुरका सापकोटा लामो समयदेखि पत्रकारितामा क्रियाशील हुनुहुन्छ । रासस