२ कार्तिक २०८३, सोमबार

भारत गएर तिर्सनाले बनाइन् यस्तो म्युजिक भिडियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

tirsana-budhathoki-new-song

काठमाडौं । हट मोडल तिर्सना बुढाथोकीको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । तिर्सनाको आफ्नै स्वरमा रहेको ‘अंग अंगमा’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो ।

सार्वजनिक भिडियोमा तिर्सनाको साथमा लोकेस बिकेको अभिनय रहेको छ । भिडियोको छायांकन भारतको मुम्बईमा गरिएको तिर्सनाले बताइन् । गीतमा शब्द अशिक राईले लेखेका हुन् भने लोकेस बिकेले निर्माण गरेका हुन् ।

पछिल्लो समय उनले आफूलाई मोडल सँगै गायिकाको रुपमा पनि स्थापित गराउदै लगेकी छिन् ।

भिडियोः

https://www.youtube.com/watch?v=LC8bQ0jnRFo