१९ कार्तिक २०८३, बिहिबार

प्रमुख जिल्ला अधिकारीको कार्यालयमा बम भेटियो, सेना-प्रहरी परिचालन

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर
फाइल तस्वीर

राजविराज, १२ मङ्सिर । जिल्ला प्रशासन कार्यालय सप्तरीमा आज शङ्कास्पद विस्फोटक पदार्थ फेला परेको छ ।

प्रजिअ बलदेव गौतम बस्ने कार्यालय अगाडि झोलामा राखिएको अवस्थामा फेला परेको सप्तरी प्रहरीले जनाएको छ । बम निष्क्रिय गर्न कृष्णगण दल राजविराजबाट नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रतिनिधि पुगेका छन् ।

सो पदार्थ किन र कसले राखेको भन्नेबारे हालसम्म खुल्न नसकेको प्रहरीले बताएको छ । रासस