१९ कार्तिक २०८३, बिहिबार

सिसहनियाँमा ट्रकको ठक्करबाट पैदलयात्री घाइते

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

truckदेउखुरी, १० मंसिर । दाङ जिल्लाको देउखुरी उपत्यकास्थित सिसहनियाँमा ट्रकको ठक्करबाट पैदलयात्री गम्भीर घाइते भएका छन् ।

सिसहनियाँ– ७ मा बिहीबार राति सवा ९ बजे ना १ क ४१३२ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री भगवानपुर– ९ बस्ने ४१ वर्षीय खुसीराम चौधरी घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते चौधरीलाई उपचारको लागि बुटवल लगिएको छ । ठक्कर दिने ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ ।