– कृष्ण ओझा
पाँचथर, ८ मंसिर । पाँचथरमा लोप उन्मुख बन्यजन्तु सालकका ५ किलो खपेटासहित दुई जनालाई प्रहरीले भारपा इलाकाबाट पक्राउ गरेको छ ।
प्रहरीले सर्च अभियान अन्तर्गत अवैध ओखेटोपहार सालकको खपेटा बेचबिखनको सक्रीय भएका ब्यक्तीको सूचनाका आधारमा पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्ने भारपा गाविस ६ का ५० बर्षीय खडक बहादूर योङहाङ र शूभाङ गावसि ३ का ६५ बर्षीय नर बहादूर योङहाङले सयूक्त रुपमा सेतो बोहोरामा पोकोपारी हातमा झण्डयाई हिडेको अवस्थामा फेलापारेको प्रहरी प्रमूख डिएसपी कनूल पोखरेलले बताए ।
खपेटाका आरोपीहरुलाई राट्रियनिकूञ्ज तथा वन्यजन्तू संरक्षण ऐन २०२९ बामेजीम कार्वाहीका लागी जिल्ला वन कार्यालय पाँचथरमा प्रहरीले बूझाएको छ ।
बन्य जन्तू चारीेसिकारी का अवैद धन्दाका सम्लग्न सामाग्रीहरु प्रहरीले जती पनी बरामत गरी बनकार्यालयमा बूझाईने गेको छ ।
मूल्यवान सामाग्रीहरुको सार्वजनीकरण हालसम्म सूनूवाई नभएको जनगूनासा रहदै आएको पाईन्छ ।













प्रतिक्रिया