१९ कार्तिक २०८३, बिहिबार

विद्युत् चोर्ने १४ जनालाई कारबाही

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bidut-chorसप्तरी, ७ मङ्सिर । नेपाल विद्युत् प्राधिकरण विद्युत् वितरण केन्द्र राजविराजले विद्युत् चोरी गर्ने १४ जनालाई सोमबार कारबाही गरेको छ ।

जिल्ला प्रशासन कार्यालय सप्तरी र प्राधिकरणको संयुक्त टोलीले सोमबार विद्युत् चोरी गर्नेलाई पक्राउ गरी विद्युत् ऐन अनुसार जरिवाना गर्नाका साथै अवैध रुपमा प्रयोगमा ल्याइएका विद्युत् सामग्री जफत गरेको केन्द्रका प्रमुख रामउदगार साहले बताउनुभयो । रासस