पाँचथर, ५ मंसिर । नेकपा एमाले निकट अनेरास्ववियु शाखा पाँचथरको १७औं जिल्ला अधिवेशन तयारी तिब्र गतिमा भईरहेको छ ।
बिद्यार्थीको अध्यक्षका आकांक्षी पनि उतिकै तिब्र रुपमा चर्चा चल्ने गरेको छ । अखिल जिल्ला कार्यकर्ताको १७ औं जिल्ला अधिवेशनमा १७ जनाको उम्मेद्धारी पर्ने एक नेताले बताए । आकाक्षीहरुमा वर्तमान अध्यक्ष राजु थाम्सूहाङ, नारायण सुवेदी, राजेन्द्र आङदम्बे, दिलसम कूरुङवाङ लगायत अरुले पनी उमेद्धारी दिने बुझिएको छ । वर्तमान अध्यक्ष राजु थाम्सूहाङका अनूसार आकाक्षी धेरै नहूने र नेतृत्व सर्व सहमतिमा हूने बताए । एक थरी बिद्यार्थी नेताले सर्वसहमती हूनेस्थीतिनै नदेखिएकाले उमेद्धारीको सख्या बढने बताए ।
मंसिर १७ र १८ गते फिदिम सदरमूकाम नगरीमा हूने भएको छ । अघिल्लो १६ औंं अधिवेशन राट्रिय एकता समबृद्धि, सैक्षिकक्षेत्रमा वैज्ञानीक, व्यवहारीक, प्राविधिक शिक्षाको लागी अधिवेशन हुदै आएको थियो भने यस पालीको सत्रौ अधिवेशन रानैतिक क्रान्ती भन्दा आर्थिक र वज्ञानीक शिक्षा, सिप आर्जन गरेको श्रममा परिर्वतन, सहित आत्मर्निभर बन्दै जानू र्पछ भन्ने मूल नारासहितको हूने अखिल नेता नारायण सूवेदिले बताए ।
संगठनमा कामै नगर्नेहरुको उमेद्धारीमा भिडभाड लाग्न थालेकाले मीटीङमा समेत सामेल नभएको एक सदस्यले दुःख व्यक्त गरे ।












प्रतिक्रिया