१ कार्तिक २०८३, आइतबार

नेपाल भर्सेस जापान (हेर्नुस् लाइभ)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

japan-nepal-game

काठमाडौं, ३ मंसिर । नेपालले अहिले जापानी टोलीसँग मैत्रीपूर्ण फुटबल खेलिरहेको छ ।

एन्फा कम्पलेक्समा जारी खेलमा जापानी टोलीको नेतृत्व २००२ को विश्वकपमा जापानका तर्फबाट खेलेका टोडा काजुयुले गरेका छन् ।
नेपाली टिमको नेतृत्व कप्तान अनिल गुरुङले गरेका छन् ।

नेपाल–जापान कूटनीतिक सम्बन्ध ६० औँ वर्षमा प्रवेश गरेका अवसरमा यो खेल आयोजना गरिएको आयोजक कलरबाथ संस्थाका अध्यक्ष गणेशमान लामाले बताए ।

भिडियोः

https://www.youtube.com/watch?v=1axhFrlsVvQ