काठमाडौं, २ मङ्सिर । त्रिभुवन विश्वविद्यालयले बिएल एलएलबी प्रथम वर्षको परीक्षाफल प्रकाशित गरेको छ ।
परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७२ सालमा सञ्चालित कानुन सङ्कायतर्फ बिएल एलएलबी प्रथम वर्षको परीक्षाको परीक्षाफल विहिबार प्रकाशन गरिएको हो ।
फन्ट परिवर्तन गर्नुहोस:


प्रतिक्रिया