१९ कार्तिक २०८३, बिहिबार

कोटेश्वरमा खाजा घरमै यौनधन्दा, सञ्चालिकासहित ६ महिला पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sex-rocketकाठमाडौं, २ मंसिर । राजधानीमा यौनधन्दामा संलग्न ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार अनैतिक क्रियाकलाप गरेको अभियोगमा काठमाडौँ महानगरपालिका–३५ कोटेश्वर स्थित शितल खाजा घरकी संचालिक सहित ६ जना महिला र २ जना पुरुषलाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।