१९ कार्तिक २०८३, बिहिबार

एमए प्रथम वर्षको परीक्षाफल प्रकाशित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Tu-Logo-ktmकाठमाडौँ, १ मङ्सिर । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्धारा २०७३ साल वैशाख/जेठ महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह (एमए) प्रथम वर्ष (२०७२ नियमित) को इतिहास, मैथिली र नेपाल भाषा विषयको परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ । रासस