१ कार्तिक २०८३, आइतबार

सुटुक्क सर्वोच्च पुगे लोकमान सिंह कार्की

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

lokmansing-karkiकाठमाडौं, ३० कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की सर्वोच्च अदालत पुगेर हाजिर भएका छन् ।

रामशाहपथस्थित सर्वोच्च अदालत पुगेर कार्कीले लिखित जवाफ पेश गरेका हुन् । कार्कीमाथि म्याद तामेलीमा अवरोधको योजना बनाई प्रतिकार समूह परिचालन गरेको आरोप छ ।