३ कार्तिक २०८३, मंगलबार

तीन दलको बैठकले विवादित विषयमा सहमति जुटाउन सकेन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

3-dalकाठमाडौं, १९ भदौ । संविधानका विवादित विषयमा सहमति  खोज्न बसेको तीन दलको बैठक विना निश्कर्ष टुंगिएको छ।

संविधानका विवादित विषयमा साझा धारणा बनाउन तीनदलीय, दुईदलीय र बहुपक्षीय बार्ता जारी गर्ने सहमति गदैृ बैठक सकिएको हो ।

भदौ २१ गतेसम्म विवाददित विषयमा सहमति खोज्ने प्रयासका लागि अहिले दलहरु जुटिरहेका छन् ।

बैठकमा सहभागी नेताहरुले भने अबको तीनदिन एकपक्षीय र बहुपक्षीय छलफल जारी राख्ने बताएका छन् ।