काठमाडौं, २७ कात्तिक । मलेसियामा जारी एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा नेपालले लाओससँग खेलिरहेको छ ।
खेलको दोस्रो हाफमा लाओसको पोष्टमा गोल गर्दै बराबरी गरेको छ । नेपालका लागि दोस्रो हाफको २ मिनेटमै विमल घर्तीमगरले गोल गरेका छन् ।
मलेसियाको नेगेरी रङ्गशालामा खेल जारी छ ।
हेर्नुस् भिडियोः
















प्रतिक्रिया