
मुम्बई । बलिउडकी हट मोडल एवं अभिनेत्री पूनम पाण्डे भारतको पहिलो मोबाइल ओनली अडल्ट फिल्म ‘द वीकेंड’ लिएर आएकी छन् ।
द वर्ल्ड नेटवक्र्स कम्पनीको ब्यानरमा तले सुरेश नाकुमद्धारा निर्मित ‘द वीकेंड’को ट्रेलर शुक्रबार नयाँ दिल्लीमा रिलिज गरियो । यद्यपी यसअघि नै ट्रेलर लिक हुँदा फिल्मले रातारात निकै लोकप्रियता हासिल गरेको छ ।
फिल्म २४ सेप्टेम्बरमा रिलिज हुनेछ । २२ मिनेटको फिल्म www.poonampandey.in मा सब्सक्राइब गरेर ५० रुपैयाँ तिरेर हेर्न सकिन्छ । पूनमले यो पोर्न फिल्म होइन्, एक फिचर फिल्म हो भन्दै दर्शकलाई हौस्याएकी छन् ।
हेर्नुस् भिडियोः
https://www.youtube.com/watch?v=lJJBrTk7dXc



















प्रतिक्रिया