१ कार्तिक २०८३, आइतबार

‘छक्का पञ्जा’को व्यापार २० करोड नाघ्यो, दिपा र दीपकको भागमा ६ करोड मात्र किन ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

deepak-dipa

काठमाठौं । हास्य कलाकारको बाहुल्यता रहेको फिल्म ‘छक्का पञ्जा’ले २० करोडभन्दा माथिको व्यापार गरेको छ ।

दीपाश्री निरौलाको निर्देशन तथा दीपकराज गिरीको लगानीमा निर्माण भएको फिल्मले केही दिनअघि मात्र ५१ दिन मनाएको थियो ।

फिल्ममा दिपक, दिपाका अलावा प्रियंका कार्की, वर्षा राउत लगायतको अभिनय रहेको छ । फिल्मले गरेको २० करोडको व्यापारमा निर्मार्ता र निर्देशक दीपक र दिपाश्रीको भागमा मात्र ६ करोड परेको छ । बाँकी पैसा कहाँ गयो त ?

हेर्नुस् भिडियोमाः

https://www.youtube.com/watch?v=I_nZBaAs7cE