१ कार्तिक २०८३, आइतबार

हिरोइनले आफ्नो गुप्तांगमा मोदीको फोटो टाँसेपछि भारतमा हंगामा (फोटो फिचर)

41.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rakhi-sawant

मुम्बई । राजस्थानको राजसमंद जिल्लाको कांकरोली पुलिस थानाले अभिनेत्री राखी सावन्तविरुद्ध प्रधानमन्त्री नरेन्द्र मोदीको फोटोवाला ड्रेस लगाएर प्रधानमन्त्रीको अपमान गरेको आरोपमा मुद्दा दर्ता भएको छ ।

कांकरोली पुलिस थाना इन्चार्ज लक्ष्मण रामले यो घटनाबारे जानकारी दिँदै प्रहरीले एक अदालतको आदेशमा विहीबार मुद्दा दर्ता गरेको बताए ।

rakhi2

भारतीय सञ्चारमाध्यमका अनुसार अधिवक्ता प्रजीत तिवारीले अदालतमा पेस गरेको रिटमा भनिएको छ– अभिनेत्री राखी सावन्तले कालो रंगको ड्रेस लगाएकी छन् र उनको तस्वीर सोशल मिडियामा शेयर गरिन् । त्यो ड्रेसमा प्रधानमन्त्री नरेन्द्र मोदीको फोटो बनेको छ ।
रिट निवेदनअनुसार यस्तो ड्रेस लगाएर राखीले प्रधानमन्त्रीको अपमान गरेकी छन् । निवेदनमा सुनुवाई गर्दै अदालतले प्रहरीलाई मुद्दा दर्ता गरेर कारवाही अगाडि बढाउन आदेश दिएको छ ।

अधिवक्ता प्रजीत तिवारीका अनुसार प्रहरीले भारती दण्ड संहिता र महिला अश्लील निरुपण ऐनअन्तर्गत राखीविरुद्ध मुद्दा दर्ता भएको र कारवाही अगाडि बढेको बताइएको छ ।

हेर्नुस् फोटोहरुः

rakhi2rakhi-sawant-1 rakhi5 rakhi4  rakhi