काठमाडौं । सदाबार नायिका करिश्मा मानन्धरले जीवनको परिभाषालाई अथ्र्याउँदै फरक शैलीको डिजाइनर ड्रेसको पहिरनमा एक कार्यक्रममा उपस्थित भएकी छन् ।
शनिबार बिहान आफ्नो फेसबुकमार्फत नयाँ फोटोहरु सार्वजनिक गर्दै भनेकी छन् ‘जीवन भनेको नयाँ गर्न खोज्नु र नयाँ चुनौती लिनसक्नु हो ।’
त्यसैले आफूले आँट गरेर डिजाइनर बाबा का नामले प्रसिद्ध विश्व गौतमको पहिरन लगाएको उनले उल्लेख गरेकी छन् ।
उक्त पहिरन लगाएपछि उनले यो पहिरनले आफुलाई निकै अनौठो र फन्नी देखाएको बताएकी बताउँदै पहिरनका लागि डिजाइनर बाबालाई धन्यवाद दिएकी छन् ।



















प्रतिक्रिया