३० आश्विन २०८३, शुक्रबार

खाना पकाउने भाँडोमा बालकको टाउको छिरेपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Chepang-in-Dhadingसुनसरी, १७ भदौ ।  खाना पकाउने भाँडोमा टाउको अड्केर एक शिशुको मृत्यु भएको छ । सुनसरीस्थित रामनगर भुटाहामा खेल्ने क्रममा बालकको टाउको खाना पकाउने भाँडोमा पसेको र उक्त भाँडो निकाल्न नसक्दा बालकको ज्यान गएको हो ।

भुटाहा– ७ का बेचन मियाँका २ वर्षीय छोरा नौमान अन्सारीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।