काठमाडौँ, १७ भदौ । उर्जा व्यापार सम्झौता (पीटीए) का लागि भारतसँग वार्ता गर्न सरकारले उर्जासचिवको संयोजकत्वमा एक समिति गठन गरेको छ ।
मंगलबार बसेको बैठकले मन्त्रिपरिषद् बैठकले यस्तो समिति गठन गरेको हो ।
समितिको संयोजकमा उर्जासचिव राजेन्द्रकिशोर क्षेत्री रहनुभएको छ ।
नयाँ गठन भएको टोली बुधबार नै भारत जानेछ ।
















प्रतिक्रिया