१ कार्तिक २०८३, आइतबार

नेफ्टा अवार्ड पुसको पहिलो साता दुबईमा हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nefta_awardaकाठमाडौं । दुबईमा हुने नवौं नेफ्टा अवार्डको उत्कृष्ट पाँचको मनोयन सार्वजनिक गरिएको छ । अवार्ड कार्यक्रममा दुबईमा पुसको ८ गते हुने कार्यक्रम छ ।

नेफ्टाले राष्ट्रिय पुरस्कार प्राप्त फिल्मकर्मी अनि अन्य अवार्डमा मनोनयनमा पर्ने र अवार्ड जित्नेहरूलाई धेरै महत्व दिएको छैन । यसपटक आयोजकले रचनात्मक फिल्मलाई र कामलाई ध्यान दिएका छन् ।

पाँच सदस्यीय जुरीले अवार्डका लागि राम्रो काम गरेको भन्द्र प्रशंसा पनि भएको छ । जुरीले यस पटक बोलवाला र माउथ पब्लिसिटीका फिल्महरूलाई खासै ध्यान दिएको छैन ।

यसबाट धेरै निर्माता र निर्देशक तथा कलाकारहरू असन्तुष्ट बनेका छन् । अभिनेता सुशील सिटौला नेफ्टामा हाँस्य अभिनेताको सूचीमा आएका छन् ।