१२ कार्तिक २०८३, बिहिबार

देउवाले भारत भ्रमणका बेला मोदीसँग भेट गर्ने

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sherbahadur Deubaकाठमाडौं, १२ कात्तिक । कांग्रेस सभापति शेरबहादुर देउवा १९ कात्तिकदेखि ६ दिने भारत भ्रमणमा जाँदै छन् ।

त्यहाँ उनले प्रधानमन्त्री नरेन्द्र मोदीसहित उच्चस्तरिय राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

गोवामा हुने एक सेमिनारमा सहभागव् भएपछि देउवा दिल्ली पुग्नेछन् ।

सभापति देउवालाई निम्तो दिने इन्डिया फाउन्डेसन मोदीकै दल भारतीय जनता पार्टीको थिंक ट्यांक हो ।