१ कार्तिक २०८३, आइतबार

सलमानका प्रमुख बडिगार्ड शेरा पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

salman-khan_s-bodyguard-shera-759

मुम्बई । बलिउड अभिनेता सलमान खानका प्रमुख बडिगार्ड शेरालाई भारतीय प्रहरीले गिरफ्तार गरेको छ ।

शेरामाथि एक व्यक्तिलाई मारपिट गरेको, उसको करङ भाचेको र पेस्तोल देखाई धम्काइएको आरोप छ । सेक्युरिटी गार्ड कम्पनी समेत चलाउँदै आएका शेरा १७ बर्षदेखि सलमानलाई सुरक्षा दिँदै आएका छन् ।

शेरालाई सलमान आफ्नै परिवारको सदस्यका रुपमा मान्छन् ।