पाँचथर, ९ कात्तिक । पाँचथर प्रहरीमा बिभिन्न शीर्षकमा एकै दिन पाँच थान मुद्धा दर्ता भएका छन् । जबर जस्तीकरणी, आगो लगाएको, बहु बिबाह र केही र्सावजनिक अपराध दुई रहेका छन् ।
लूम्फाबूङ गाविस ८ का ३३ बर्षीय पूरुषले ३२ बर्षीया महिलालाई घर र्फकदै गर्दाबाटोमा जबर्जस्तीकरणी गरेको उजूरीका अधारमा प्रक्राउगरी करणी अन्र्तगत मूद्धा दर्ता गरीएको हो ।
नवमी डाडा गासि ८ का ३७ बर्षीया रीन्जिला आङदेम्बेले आफनै घरमा आगोलगाउको भनी धन कूमार आङदेम्बेले दिएको उजुरीका आधारमा छानबिन गरी मूद्धा लर्ता गरीएका छ ।
अमर पूर गाविस ५ का कूसूम तामाङले आफनो पती पोख्रेल थिङले शान्ता भन्ने बिष्णुमाया योङहाङलाई दोस्रो बिबाह गरेको निबेदनकोआधारमा खोजतलास गरी पक्राउ गरी बहूबिबाह अन्तरगत मूद्धा दर्ता गरेको प्रहरीले जनाएको छ ।
यता पाँचथर प्रहरीले चाडपर्वलाई लक्षीत गरी सवारी चेक जाच,मापासे,गरी सवारी चलाई रहेका चालक तेह्रथूम चूहानडाडा ४ बस्ने ३० बर्षीयमान बहादूर तामाङलाई प्रहरी लाइ अप सब्द प्रयोग गरेको भनी केहि सार्वजनीक अपराध सजाय ऐन अनूसार प्रतीवेदनको आधारमा सावृजनीक अपराध मूद्धा दर्ता गरीएको छ ।
यस्तै फिदिम बजारमा सार्वजनीक स्थानमा मादक पदार्थ सेवन गरी होहल्ला गरी असान्ती फैलाउने लाई पनी सजाय दिएको छ । मापासे गरी असान्ती मचउनेहरु ईलाम नगरपालीका १ का २७ बर्षीय ईश्वर ठाकूर, भारत मोतीयारी २ बस्ने २८ बर्षीय रामधान ठाकूर र २२ बर्षीय अमेन्दर ठाकूर, २८ बर्षीय मनोज ठाकूर समेतलाई केहि सार्व जनीक मूद्धा दर्ता गरीएको डिसएपी नकूल पोखरेलले बताए ।
स्थानीय सरकारी अधिकारीहरुले तिहारलाई भब्य र सब्य बनाउन सरोकारवाला बीच सोमबार बसेको सर्बपक्षीय बैठकमा सहमति भएका बिषयहरु लाई लागू गर्न र मनाउन छलफल गरी निर्णयअनुसार प्रतिबद्धता जनाएका छन ।













प्रतिक्रिया