१ कार्तिक २०८३, आइतबार

स्टेजमा नाच्दा चाच्दै अभिनेत्रीको ढलेर निधन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ashwini-ekboteमुम्बई । भारतीय मराठी अभिनेत्री अश्विन एकबोतेको स्टेजमा प्रस्तुति दिने क्रममा निधन भएको छ ।

पुणेमा प्रस्तुति दिने क्रममा अश्विन एकबोते स्टेजमै ढलेकी थिइन् । ढलेपछि उनलाई तत्काल उपचारका लागि अस्पताल लगिएको थियो ।

खासगरी रंगमञ्चमा चर्चित अश्विनीले पुणेको प्रसिद्ध नाट्यशालामा आफ्नो प्रस्तुति दिइरहेकी थिइन् । कार्यक्रममा अचानक अभिनेत्री स्टेटमै ढलेपछि सबै जना आत्तिएका थिए ।

उनलाई अस्पताल पुगाउनुअघि नै मृत घोषणा गरिएको भारतीय प्रहरीले जनाएको छ । – एजेन्सी