काठमाडौं । छोटा लुगा लगाएर तथा स्टेज कार्यक्रमहरुमा निकै जमेर चर्चामा आएकी गायिका ज्योती मगर जेलमा पुगेकी छन् ।
उनी कतिपय गीत तथा स्टेज प्रोग्रामहरुमा गर्दै आएको नृत्यले समेत निकै चर्चित हुँदै आएकी छन् । ज्योतिले लगाउने गरेका छोटा लुगा तथा उनले देखाउने गरेको नृत्यले उनी बेलाबखत विवादमा आइरहन्छिन् ।
यसरी विवादमा आइरहने ज्योति जेलमा पुगेकी छन् । तर, उनी कुनै नराम्रो काम गरेर साँच्चिकै जेलमा भने पुगेकी होनन् । नत वास्तविक जेलमा कुनै कैदी बन्दीलाई भेट्न नै ।
खासमा उनी सुवास कँडेलको जेल नामक एउटा कार्यक्रममा पुगेकी हुन् । उक्त जेल नामक कार्यक्रममा सञ्चारकर्मी कँडेलले ज्योतिसँग उनको भावी योजना र वर्तमान करियरबारे रमाइलो कुराकानी गरेका छन् ।
हेर्नुस् ‘जेल’मा ज्योतिको अन्तर्वार्ताः
















प्रतिक्रिया