१ मंसिर २०८३, मंगलबार

एमाले अध्यक्ष ओली शुक्रबार मध्यान्ह बंगलादेश जाने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kp-sharma-oli-57d955a6bf17e0-58077d926f5d18-34579080काठमाडौं, ४ कात्तिक । प्रमुख विपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी ओली शुक्रबार बंगलादेश जाने भएका छन् ।

बंगलादेशको अवामी लिग पार्टीको निमन्त्रणमा ओली ढाका जान लागेका हुन् । ओलीले अवामी लिग पार्टीको २० औँ त्रैवार्षिक सम्मेलनमा भाग लिन केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

अध्यक्ष ओली मध्यान्ह साढे १२ बजे ढाकातर्फ उडान भर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ ।