काठमाडौं, ४ कात्तिक । अख्तिया दुरुपयोग अनुसन्धान आयोगमा आयुक्त दीप बस्न्यातलाई कार्यवाहक प्रमुख आयुक्तमा नियुक्त गरिएको छ ।
अख्तियार प्रमुख लोकमान सिंह कार्कीको निलम्बनपछि बस्न्यातलाई वरिष्ठताका आधारमा कार्यवाहक नियुक्त गरिएको अख्तियारका सहायक प्रवक्ता खगेन्द्र रिजालले जानकारी दिए ।
बस्न्यातले आयोगको जिम्मेवारी सम्हालेपछि सबै कर्मचारीहरूलाई आफूले कार्यबाहकको पाएको भन्दै सोही अनुसार कार्यसम्पादन गर्न निर्देशन दिएका थिए ।











प्रतिक्रिया