१ कार्तिक २०८३, आइतबार

माओवादी केन्द्रको संसदीय दलको बैठक सिंहदरबारमा जारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prachanda-13-copy-660x330सप्तरी, ३ कात्तिक । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक बसेको छ ।

सिंहदरबारमा जारी बैठकमा मुलुकको पछिल्लो राजनीतिका साथै सरकारको कामकारबाही, संसदको गतिविधिलगायतका विषयमा छलफल भइरहेको बुझिएको छ ।

बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष पुष्पकमल दाहालले भारतको केरलमा भएको विमस्टेकको बैठक र भेटघाटहरूका विषयमा समेत जानकारी गराएको बुझिएको छ ।

विपक्षी दलहरूले सरकारको कामकारबाहीलाई लिएर विभिन्न आक्षेप लगाइरहेका बेला माओवादी केन्द्रले बैठक बोलाएको हो ।