१ कार्तिक २०८३, आइतबार

त्रिशुली नदीमा फेरि यात्रु बस खस्यो, विवरण आउन बाँकी

41.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

img_7689चितवन, २ कात्तिक । नारायणघाट–मुग्लिन सडक खण्ड अन्तर्गत रिद्धिखेला निजिकै त्रिशुली नदीमा बस दुर्घटामा परेको छ ।

खचाखच यात्रु बोकेको बस करिव साढे सात बजेतिर त्रिशुली नदीमा खसेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

बस दुर्घटनाको समाचार आउनेवित्तिकै प्रहरी टोली उद्धारका लागि घटनास्थल प्रस्थान गरेको छ । बस दुर्घटनासम्बन्धी विवरण अहिलेसम्म आउन सकेको छैन ।