काठमाडौं । अभिनेता निखिल उप्रेतीले आफूले निर्माण गर्न लागेको फिल्म ‘रुद्र’ आर्टिफिसियल रहेको बताएका छन् ।
राजधानीमा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा अभिनेता उप्रेतीले भने, ‘संसारमा प्रकृति मात्रै अर्गानिक छ अरु सबै आर्टिफिसियल हो, मेरो फिल्म पनि आर्टिफिसियल हो, अर्गानिक भनेर प्रचार गर्नु छैन ।’
पत्रकारहरूले तपाईको फिल्म अर्गानिक हो भनेर सोधेको जिज्ञासामा उप्रेतीले यस्तो जवाफ दिएका हुन् ।
अभिनेता उप्रेतीले संसारमा पोर्न फिल्ममात्रै अर्गानिक अर्थात प्राकृतिक हुने बताए ।















प्रतिक्रिया