१ कार्तिक २०८३, आइतबार

यी अभिनेता जसले ५५ वर्षीया महिलासँग सानै उमेरमा यौनसम्पर्क राखे

15.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ompuri2मुम्बई । बलिउड फिल्मका बोल्ड अभिनय गर्दै आएका अभिनेता ओम पुरीले सानै उमेरमा वृद्धा महिलासँग यौनसम्पर्क गर्ने गरेको खुलासा भएको छ ।

ओम पुरीकी पत्नी नन्दिताले लेखेको पुस्तकमा १५ वर्षकै उमेरमा उनले ५५ वर्षीया महिलासँग यौनसम्पर्क गरेको उल्लेख छ । ती महिला ओम पुरीको मामा घरमा काम गर्ने महिला रहेको कितावमा उल्लेख छ ।

ओम पुरी अहिले ६६ वर्ष पुगेका छन् । ‘भवनी भवई’, ‘स्पर्श’, ‘मंडी’, ‘आक्रोश’ र ‘शोध’ जस्ता फिल्ममा बेजोड अभिनय गरिसकेका ओम पुरीको जन्म १८ अक्टुबर १९५० मा भएको हो । – एजेन्सी