३ कार्तिक २०८३, मंगलबार

एमाले पदाधिकारी बैठक सिंहदरबारमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML1काठमाडौं, १६ भदौ । नेकपा एमालेको पदाधिकारी बैठक सोमबार दिउँसो सिंहदरबारमा बस्ने तय भएको छ ।

संविधानसभाका अन्तरवस्तुमा पार्टीको अवधारणा बनाउन छलफल हुन लागेको एमालेले जनाएको छ ।

यसअघि आइतबार बसेको बैठकमा नेताहरुले सभासद् मनोनयनका बारेमा कुरा उठाएका थिए । कार्यबाहक अध्यक्ष वामदेव गौतमले सभासद् मनोनयन बारे आफू समेत जानकार नरहेको जबाफ दिएपछि बैठक त्यसै सकिएको थियो ।