काठमाडौं, ३० असोज । नेपाल बायु सेवा निगम (नेपाल एयरलाइन्स)ले विभिन्न ५३ पदमा खुला प्रतिस्पर्धाबाट जागिर खुलाएको छ ।
निगमले विभिन्न ५३ पदका लागि दरखास्त आह्वान गरेको विज्ञापनमा उल्लेख छ ।
१५ जना प्रशासन अधिकृत, ६ जना लेखा अधिकृतका लागि दरखास्त आह्वान गरिएको हो ।
निगमले बरिष्ठ सहायक पदमा १२, बरिष्ठ लेखा सहायकमा २, प्रशासन सहायकमा १७ र लेखा सहायकमा एउटा पदमा आवेदान मागेको छ ।
















प्रतिक्रिया