१ कार्तिक २०८३, आइतबार

काश्मिरको भारतीय सैनिक क्याम्पमा अन्धाधुन्ध फायरिङ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Indian-Airforce-Attack-2

काठमाडौं, २० असोज । काश्मिर रहेको भारतीय सैनिक क्याम्पमा विहीबार विहान हमला भएको छ ।

हंदवाडामा ३० स्थित राष्ट्रिय राइफल क्याम्पमा हमला भएको र आक्रमण कसले गरेको भन्नेबारे स्पष्ट नभएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भारतले पाकिस्तानसँगको सीमा क्षेत्रमा सर्जिकल स्ट्राइक गरेको दाबी गरेको एक साता नवित्दै सैनिक क्याम्पमाथि हमला भएको हो ।

उडीमा सेनाको क्याम्पमा १८ सेप्टेम्बरमा भएको आतंकवादी हमला पछि भारत प्रशासित काश्मिरमा सैनिक क्यापमा भएको यो दोस्रो हमला हो ।