१ कार्तिक २०८३, आइतबार

किम कादर्शियनलाई उत्तर कोरियाका शासकले किन गरे फोन ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kim-kim

एजेन्सी । चर्चित मोडल किम कादर्सिनलाई उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले सोमबार अचानक फोन गरेका छन् ।

बन्दुक देखाएर पेरिसमा लुटिएकी अमेरिकी मोडल किमलाई उत्तर कोरियाका नेता किम जोङ उनले फोन गरी घटनाप्रति खेद गर्दै आफ्नो सहानुभूति प्रकट गरेको उत्तर कोरियाको सरकारी समाचार संस्था डिपिआरके न्युज सर्भिसले जनाएको छ ।

सर्वोच्व नेता किमले आफ्नी मित्रसमेत रहेकी कादर्सिनलाई फोनबाट घटनाले दुःखी भएको र आफ्नो सहानुभूति रहेको जनाएका हुन् ।