१ कार्तिक २०८३, आइतबार

हरिवंशका कान्छा छोराले गरे इन्गेजमेन्ट

7.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mohit-acahryaकाठमाडौं । हाँस्य व्यङ्ग्य कलाकार हरवंश आचार्यका कान्छा छोरा मोहितवंश आचार्यको काभ्रेको एक रिसोर्टमा शनिबार काभ्रे निवासी विन्दु थापासँग इन्गेजमेन्ट भएको छ ।

काठमाडौंमा डेन्टल विषय अध्ययन गरिरहेकी विन्दु र मोहितबीच मागी विवाह हुन लागेको हो ।

विहेको मिति भने तय गरिएको छैन्, मोहितको भनाइ अनुसार अमेरिकामा रहेका उनका आफ्ना दाई त्रिलोकको छुट्टी मिलेपछि विहेको मिति तय हुनेछ ।