३० कार्तिक २०८३, सोमबार

निमावली निलम्बनप्रति एमालेको आपत्ति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rabindra-adhikari

काठमाडौं,१३ असोज । बजेट आश्रित विधेयक पारित गर्न संसदको निमावली निलम्बन गर्दा सांसदकोे अधिकार खोसिएको भन्दै प्रमुख विपक्ष दल नेकपा एमालेले आपत्ति जनाएको छ ।

व्यवस्थापिका संसदमा बोल्दै एमाले सांसद रविन्द्र अधिकारीले निमावली निलम्बन गर्दा संसदको अधिकार, जनप्रतिनिधिको अधिकार र जनताको अधिकार निलम्बन भएको र यो प्रचलन नै ठिक नभएको बताए ।

उनले नियम निलम्बन गर्नु गम्भीर भुल गरेको र संसदलाई केटाकेटीको खेल जस्तो सोच्न पनि चेतावनी दिए ।

https://www.youtube.com/watch?v=99ZTzaeVvtM