१ कार्तिक २०८३, आइतबार

आखिर के हो ? नायिका पुजा शर्माले बाहिर ल्याएको गोप्य रहस्य

3.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

puja-sharma

काठमाडौं । कुनै बेला बलिउड अभिनेता शाहरुख खानलाई भेट्न नपाएर तीन घण्टा रुने नायिकाको नामले चर्चित नायिका पुजा शर्मा अहिले आफ्नो चलचित्र ‘म गीत गाउछु’ को तयारीमा छिन् ।

तिहार पछि शुटिङ सुरु हुने यो चलचित्रका अभिनेता पल शाहसँग पहिलो पटक स्क्रिन शेयर गर्दै छिन् । चलचित्रको मार्केटमा उनको चलचित्र र कामको कुरा चलिरहँदा उनले आफ्ना फ्यानहरुका लागि एउटा कसैले पनि थाहा नपाएको रहस्य बाहिर ल्याएकी छिन्, आखिर के हो ?

हेर्नुस् भिडियोः