१ कार्तिक २०८३, आइतबार

हट मोडल तिर्सना बुढाथोकीको पीडाः राम्रो तस्वीर हेर्दैनन्, हट पोज लुकीलुकी हेरेर गाली गर्छन्

12.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । मोडलिङबाट ग्लामर क्षेत्रमा हामफालेकी तिर्सना बुढाथोकीको पीडा आजकल अर्कै छ । भन्छिन्– पहिलेजस्तो अर्धनग्न तस्वीर खिच्न रहर छैन्, तर सारी–कुर्ता लगाएको तस्वीर दर्शकले रुचाउँदैनन् । आफ्नो छविलाई बदल्न चाहेकी तिर्सना अहिले प्रायः जसो सामान्य ड्रेसअपमा देखिन थालेकी छिन् । तड्कभड्क भन्दा पनि सामाजिक सन्देशमुलक म्युजिक भिडियो र सामाजिक कार्यमा आफू लाग्न चाहेको तिर्सनाको भनाइ छ । हेर्नुस् उनको अहिले र पहिलेका केही तस्वीरहरुः

tirsana-budhathokitirsana-budhathoki1tirsana-budhathoki5 tirsana-budhathoki7 tirsana-budhathoki6tirsana-budhathoki3 tirsana-budhathoki2

tirsana-budhathoki9